Template:Welcome/ne

From Wikimedia Commons, the free media repository
Jump to: navigation, search
English: Welcome to Wikimedia Commons, Welcome/ne!
Afrikaans | Alemannisch | العربية | Asturianu | Azərbaycanca | Беларуская (тарашкевіца)‎ | Български | বাংলা | Català | Čeština | Dansk | Deutsch | Deutsch (Sie-Form)‎ | Zazaki | Ελληνικά | English | Esperanto | Español | Euskara | Estremeñu | فارسی | Suomi | Français | Frysk | Galego | עברית | हिन्दी | Hrvatski | Magyar | Հայերեն | Interlingua | Bahasa Indonesia | Italiano | 日本語 | ქართული | 한국어 | Latina | Lietuvių | Македонски | മലയാളം | मराठी | Bahasa Melayu | Plattdüütsch | नेपाली | Nederlands | Norsk bokmål | Occitan | Polski | Português | Português do Brasil | Română | Русский | Scots | Slovenčina | Slovenščina | Shqip | Српски / srpski | Svenska | Kiswahili | தமிழ் | ไทย | Türkçe | Українська | Vèneto | Tiếng Việt | 中文 | 中文(简体)‎ | 中文(繁體)‎ | 中文(台灣)‎ | +/−
Crystal Clear app korganizer.png पहिलो कदम तालिम

हाम्रो पहिलो कदम सहयोग फाईलबारम्बार सोधिने प्रश्नहरूले तपाईँलाई दर्तापछि सहयोग गर्ने छन् । यी पृष्ठहरूले फाईलहरूको सम्पादन, फाईलहरूको अपलोड र हाम्रो लाइसेन्स गर्ने तरिकाका बारेमा पनि ज्ञान दिनेछन् । यँहा योगदान गर्न तपाईँलाई प्राविधिक शिक्षा आवश्यक पर्दैन । बोल्ड हुनुहोस् र यँहा योगदान गर्नुहोस् । विकि हो - साँच्चै सजिलो छ । विकिमिडियामा फाइलहरू क्याटेगोरी र ग्यालरीमा व्यवस्थित गरिएका हुन्छन् । क्याटेगोरीको रूप तपाईँले गृह पृष्ठमा हेर्न सक्नुहुन्छ ।

Icon apps query.svg सहयोग प्राप्त गर्न

अधिक जानकारी कम्युनिटि पोर्टलमा उपलब्ध छ । तपाईँले भिलेज पम्पमा अथवा आई.आर.सी च्यानल #विकिमिडिया कमन्समा पनि सहयोग माग्न सक्नुहुनेछ । (डाईरेक्ट एक्सेस). तपाइँले सोझै एडमिनिस्ट्रेटरसँग उनीहरूको पृष्ठमा कुरा गर्न सक्नुहुन्छ । तपाईँसँग लाइसेन्स सम्बन्धि प्रश्न छ भने, लाइसेन्सिङमा सोध्नुहोस् ।

Transmission icon.png राम्रा उपाय र टिप्सहरू
  • बाबेल बाकसहरू आफ्नो पृष्ठमा राख्नुहोस् जसले गर्दा तपाईँको क्षमता अरूले देख्न सकून् ।
  • तपाईँको सबै अपलोडहरू निजि ग्यालरीमा सङ्ग्रहित हुन्छन् ।
  • आफ्नो नाम वार्तालाप पृष्ठमा ~~~~ टाइप गरी साइन गर्नुहोस्
  • कमन सेन्स टुल प्रयोग गरी आफ्नो फाईलको लागि उचित क्याटेगोरी खोज्नुहोस् ।
  • तस्विर नराखिकन तस्विर पृष्ठमा लिङ्क गर्न , [[:Image:Foo.jpg]] टाइप गर्नुहोस्, जसले Image:Foo.jpg यो किसिमको लिङ्क दिन्छ ।
  • यदि तपाईँ अरू परियोजनाबाट फाइल कपि गर्दै हुनुहुन्छ भने कमन्स सहयोगीको साहयता लिनुहोस् ।
Nuvola filesystems trashcan full.png कुनै गल्ती गर्नुभयो ?
  • के तपाईँलाई कुनै फाईल सार्नु वा फेरी नाम राख्नु छ ? त्यो फाईल फेरी अपलोड गर्नुहोस् र पूरानोलाई यसरी ट्याग गर्नुहोस् : {{rename|correct name|numeric rationale|Additional reason}}
  • हटाउनको लागि हटाउने प्रक्रियामा हेर्नुहोस् ।
(के तपाईँलाई यो सन्देशको बारेमा प्रतिक्रिया दिनु छ ?)

This template was translated by copying from the original Template:Welcome. Other forms of internationalization may be preferable in some cases. Subpages of the main template.