User:Dreamwalker2012

From Wikimedia Commons, the free media repository
Jump to navigation Jump to search

Table of Stats[edit]

About Arun My Account Aruns page User talk Contributions ADMINISTRATOR
Log In अरुण को कथा
[[:Administrator:परिचय|
Welcome to Wikimedia Commons, Dreamwalker2012!

-- Wikimedia Commons Welcome (talk) 02:42, 26 May 2014 (UTC)

Main Menu[edit]

ABOUT-ARUN
               Welcome To My WikiBlog

हेल्लो साथीहरु सबै मा मेरो विकिपिडिया मा सु-स्वागतम छ।मलाई आशा छ तपाईहरु ले मेरो Online Blog मनपराई दिनुहुन्छ।

मेरो परिचय

NAME:ARUN/अरुण/어룬

ADDRESS:ITAHARI,SUNSARI,NEPAL

AGE:24 YEARS

SEX:MALE

NATIONALITY:NEPALI

TOUNG LANG:THARU/NEPALI/KOREAN

MOBILE NO:+9779816392?41

OCCUPATION:PROFESSIONAL DESIGNER

HOBBY:WEB-DESIGNER

LOCATION:NEPAL

EMAIL:dreamwaver820@gmail.com

File:Arun101.jpg

{{User मुक्तक: यदि तिमिले मलाई लाखौंमा चुनेको हो भने म पनि कसम खान्छु करोडौंको भिडमा तिमिलाइ हराउन दिने छैन।}}

चुटकिला खवरै नगरी गईछौ तिमीपुन 1 पटक नभेटी

गईछौ तिमी तिमी मेरै हौ जस्तो लाग्थयो थाहै नदिई रातारातगईछौ तिमी। मेरो जीवनलाई निरास पारी गईछौ तिमी


          Chutkila Chutkila
केटाहरु लभको प्लेनलाई एकछिन उडाएर

आकसमै क्र्याश गर्न खोज्छन्,केटीहरु भने म्यारिजको एअरपोर्टमा ल्याण्ड गर्न खोज्छन,अनि कहाँबाट लभ सफल हुन


केटीको बिहे गर्ने उमेर भैसक्छ, केटो पढिराको

हुन्छ,केटीे बिहे गरौँ भन्छे केटो जागीर खाएर गर्छु भन्छ! धेरैजसो जोडीहरु यत्तिकैमा छुटिन्छन


पैसा हुने पुरुष र बैस हुने स्त्रीलाई मात्र सबैले

हेर्ने हो यि चिज नहुनेलाई कसैले बाल दिने होइनन् केरे


आजकलको केटाहरु बरु पाईटको चेन खुलै

छोड्छन तर मोबाईलमा यस्तो गारो प्याटन हाल्छन जस्तो कि भएभरको कालोधनको रहस्य तेही लुकाएको होस।


 Maan ko Pida Mayajaal
मुटुभरि तिम्रौ नाम छ,अरुको कोर्न सक्दिन

तिमीले झै मन घरी घरी फेर्न सक्दिन केही गुनासो छैन छोडि गए पनि हॉस्दै बाच्नु तिमी रोएको हेर्न सक्दिन

Laat Lageko maya ra churot

चुरोटको तलतल र तिम्रो मलजल उस्तै लाग्यो

..................... चुरोटको तलतलले फोक्सो बिक्रियो तिम्रो मलजलले बैशा रित्तियो।।


जस्ले आँखा बन्द गरेर मायागर्छिन्,त्योहो

प्रेमिका जस्ले आँखा तरेनि मायागर्छिन्,त्योहो पत्नि जस्ले आँखा"बन्द"नहुन्जेल मायागर्छिन्,त्योहो"आँमा"


Babel user information
ne
Users by language
*
Babel user information
ne
Users by language
thanks
Wikipedia is yours.We trust you by·arun.
एकपटक एउटा किसानको घोडा बिरामी भएछ ।उसले

त्यसको उपचारको लागि डाक्टरलाई बोलाए । डाक्टरले घोडालाई राम्रो सित नियाल्दै भने " तपाइको घोडालाई धेरै गम्भीर बिरामीले समातेको छ । मैले तीन दिन सम्म यसलाई औषधि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ नत्रभने यसलाई हामीले मार्नुपर्छ किनकी यसको बिरामी अरु जनावरहरुमा पनि सर्नसक्छ " । यो सबै कुराकानी छेउमै बसेको एउटा खसीले पनि सुनिरहेको थियो । अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए । उ गइसकेपछी खसी घोडाको छेउमा गयो र भन्यो " उठ साथी हिम्मत गर नत्र यिनीहरुले तिमिलाई मारिदिन्छन " दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए । खसी फेरि घोडाको छेउमा गयो र भन्यो " साथी तिमिलाई उठ्नैपर्छ , हिम्मत गर , नत्रभने तिमी मारिन्छौ । म तिमिलाई मदत गर्छु ल उठ । " तेस्रो दिन जब डाक्टर आए तब किसानलाई भने , " मलाई अफसोस छ अब यसलाई मार्नुपर्छ किनकी कुनैपनी सुधार नजर आइरहेको छैन । " जब डाक्टर त्यहाबाट गए , तब त्यो खसी फेरि घोडाको छेउमा गयो र भन्यो " देख्यौ साथी , अब तिम्रो लागि गर या मर भन्ने स्थिती आइसकेको छ । त्यसैले हिम्मत गर उठ्ने । यदि तिमी आज उठ्न सकेनौ भने अवस्य मारिन्छौ । त्यसैले हिम्मत गर , प्रयास गर । घोडा जुरुक्क उठ्छ , खसीले भन्छ - हो ! स्याबास , अब भागेर हेर तेज अझै तेज । स्याबास ! त्यतिकै मा किसान आए उसले देखे कि घोडा अब उठेर दौडीरहेको छ , उ खुशीले नाच्न थाले र घर परीवार र छिमेकीलाई जम्मा गरेर खुशिले चिच्याउन थाले " चमत्कार भयो , मेरो घोडा ठिक भयो , हामीले उत्सब पार्टी मनाउनुपर्छ , आज खसि काट्छु , खसिको बिर्यानी सबैलाई खुवाउछु " शिक्षा - Management लाई कहिल्यै थाहा हुदैन कि कुन Employee ले काम गरीरहेको हुन्छ , जो काम गरिरहेको हुन्छ उसैलाई तमाम गरिदिन्छ ।।।। मनपरे शेयर गरिदिनुहोला ।।।